हामीले रक्तिम का गित को सब्द हरु तथा अन्य खबर को साथमा यो ब्लगलाइ अगाडि बढाउन खोजेका छौँ। यसलाइ अझ राम्रो बनाउन को लागी के गर्नु पर्ला ? कृपया तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। साथै केहि साथिहरुले केहि गितको सब्दको माग गर्नुभएको मा धन्यबाद दिदै ति गित एक दुइ दिन भित्र अपलोड हुनै बाचा गर्दछौँ। धन्यबाद
0 comments