मधेसी पहाडि हिमालका हिमाली
सयौँ जाति जनजाति हामि सबै नेपाली
तराइ हो मुटु हाम्रो पहाड हो छाती
हिमाल हाम्रो उच्च सिर संसारकै माथी
थरी थरी भेसभुसा भासा थरि थरि
हामि सबै समान छौँ हक बराबरी
मधेसी पहाडि हिमालका हिमाली
सयौँ जाति जनजाति हामि सबै नेपाली
नहोस कोहि उचो निचो नहोस् काखा पाखा
नयाँ संबिधानले गाओस समानताको भाका
आपसमा खिचातानी लडाइ खेल्नु भन्दा
अखन्ड यो नेपाल् को समाँउ एउटै झन्डा
मधेसी पहाडि हिमालका हिमाली
सयौँ जाति जनजाति हामि सबै नेपाली
मधेसी पहाडि हिमालका हिमाली सयौँ जाति जनजाति हामि सबै नेपाली
Posted by
raktim pariwar
Wednesday, September 2, 2009
0 comments