Content feed Comments Feed

भनिन्छ– कसैको आन्तरिक आस्था कस्तो विचारबाट अभिप्रेरित छ? भन्ने कुरा उसको लवाई, खवाई, बोलाई र हिंडाईबाट मात्र होइन, हिजो आज उसको मोवाइलमा बज्ने ring back tone को आधारमा पनि छुट्टाउन सकिन्छ। कसैको मोवाइृलमा फोन गर्दा त्यहाँबाट बज्ने गीतबाट हामीले उसको आन्तरिक आस्था बुझ्न पनि सक्छौं। किनकी त्यस व्यक्तिले ring back tone त्यस्तै गीत राखेको हुन्छ जस्तो उसको भित्री मनले रूचाएको हुन्छ। प्रगतिशील आन्दोलनमा खटिएकाहरू पक्कै पनि दिनदुखीका मुक्तिका गीतहरू राख्न चाहन्छन्। चाहना हुँदाहुँदै पनि ती जनताका गीतहरूको सिआरबिटी कोर्ड थाहा नहुँदा कतिपयले त्यस्ता गीतहरू आफ्नो मोवाइलमा ring back t बनाएर राख्न नपाएका हुन सक्छन्। शायद त्यस्तै व्यक्तिहरूको समस्यालाई मध्यनजर गरेरै होला रक्तिम सांस्कृतिक अभियानले जनताबाट अतिनै मन पराइएका मध्ये आफ्ना केही गीतहरूका सिआरबिटी कोर्ड नम्बरहरू सार्वजनिक गरेको छ। अब प्रगतिशील आन्दोलनका जो कोही यात्रीले पनि आफ्नो मोबाइलको रिङ व्याक टोनमा आफ्नो आस्था अनुरूपका गीतहरू राख्न सक्ने भएको छ। पहिले काठमाडौं उपत्यकाभित्रका मोबाइलमा मात्र रहेको यो प्रणाली नेपाल टेलिकमले गण्डकी, धौलागिरी र लुम्बिनी अञ्चलमा पनि बिस्तार गरे लगत्तै रक्तिम सांस्कृतिक अभियानले पनि आफ्ना केही गीतहरूको सिआरबिटी कोर्ड नम्बरहरू सार्वजनिक गरेको हो।


सिआरबीटी राख्ने तरिका
रक्तिमका ती गीतहरूलाई अब नेटबाट वा आफ्नै मोबाइलबाट पनि रिङ ब्याक टोलनमा सेट गर्न सकिने छ। त्यसरी सेट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर reg लेखि 1455 मा पठाउनु पर्नेछ। यति गरेपछि रजिष्टर्ड हुन्छ। त्यसपछि फेरि म्यासेज बक्समा गएर DEF + आफूले राख्न चाहेको गीतको सिआरबिटी कोर्ड नम्बर लेखेर 1455मा पठाउने। यति गरिसकेपछि गीत सेट भए नभएको निश्चित गर्नको लागि फेरि म्यासेज बक्समै MR +सिआरबीटी कोर्ड (पहिले लेखेको नम्बर नै) लेखेर १४५५ मै पठाएपछि उक्त गीतलाई आफ्नो मोबाइलमा 1ring back tone बनाउन सकिनेछ।
म्यूजिक नेपालले बजारमा ल्याएका रक्तिमका गीतहरू मध्येमा रक्तिम सांस्कृतिक अभियानले सार्वजनिक गरेका आफ्ना केही गीतहरूको सिआरबीटी नम्बरहरू यसप्रकार रहेका छन्ः–
१. सानो सानो बुकुरो– ०१३०००९६३६, २. किसान मार्च (आज हाम्रो गाउँमा)–०१३०००४२५९, ०१३०००९६२५, ३.आधी रातमा–०१३०००४२६६, ०१३०००९६३३, ४.हिउँ फुटे– ०१३०००४२५५, ०१३०००९६२९, ५. काली गण्डकी–०१३०००३३४१, ६. झरनाको चिसो पानी–०१३०००४२५८, ०१३०००९६२४, ७. सिमली छायाँमा– ०१३०००३४२९, ८. सामन्तले नौजाल–०१३०००४२५०, ९. पानीमा खेल्ने–०१३०००४२६०, ०१३०००९६२६, १०. कहिले त हिमाल चुलीमा –०१३०००४२६४,०१३०००९६३१, ११. एक मुठी साहास–०१३०००४२६३, ०१३०००९६३०, १२. पछ्यौरीको फुर्कोले–०१३०००४२६२, ०१३०००९६२८, १३. म बाँचेर पो के भो ०१३०००४२६५, ०१३०००९६३२, १४. देश जान थाल्यो– ०१३०००४७७८, १५. छियाछिया पारेर –०१३०००४२६१, ०१३०००९६२७, १६.रातो लालटिन–०१३०००९६३९,०१३००१०००९, १७. म निर्धाको गाथा–०१३०००९६३५, ०१३००१००२७ १८. डुल्दै हिंड्दा भारतमा–०१३०००९६३७, १९.पैयूँ फूल्दा–०१३०००९६३४, २०. भरिया अघिलाई आउनुपर्ने के भयो–०१३०००९६३८, २१.घरबाट आयौं (पुजाको) ०१३०००९६४०, २२. स्वागत छ हाम्रा पाहुनालाई– ०१३००१०००४, २३. अखिलको झण्डा फरर– ०१३००१०००५, २४.धौलागिरी छायाँमा–०१३००१०००६, २५.फोक्ल्याण्डको टापुबाट–०१३००१०००७, २६.सम्मान छ हाम्रो–०१३००१०००८, २७.एकताको झण्डा मुनी –०१३००१००१०, २८. निकाल्यौं हिरामोती–०१३००१००११, २९.लेफ्ट राईट–०१३००१००१२, ३०. त्यो काख जलजला–०१३००१००१३, ३१.सारंगी रेट्दैछु म–०१३००१००१४, ३२. पूर्व झन रातो भो–०१३००१००१५, ३३. म मरे पनि मलाई–०१३००१००१६, ३४.फलामे छाती–०१३००१००१७, ३७. पातलो एउटा शरीर– ०१३००१००१८, ३८. बिपतको घडीमा– ०१३००१००१९, ३९.यति थोरै अन्नपानी–०१३००१००२०, ४०. म त तिम्रो दासी होइन–०१३००१००२१, ४१.युद्धको मैदानमा–०१३००१००२८, ४२.म बोचेर पो के भो–०१३००१००२९, ४३. मरे छु भने ०१३००१००३०, ४४. उकाली ओराली – (अर्घाको डाँडैमा) ०१३००१००३१, ४५.पाखुरी यिनै हुन्–०१३००१००३७, ४६. लाल सलाम–०१३००१००३८, ४७.जिन्दगीले–०१३००१००३९, ४८.शहीद–०१३००१००४०, ४९.बुढो किसान–०१३००१००४१, ५०. उर्लेर आउँदा–०१३००१००४३, ५१.बसे है सानी–०१३००१००४४, ५२. म वीर नारी हुँ– ०१३००१००४२, ५३. पुजा (पानी बोक्यो) ०१३००१००४५, ५४.समयसँग सम्झौता होइन–०१३००१००४६, ५५.प्याउली पलायो–०१३००१००४७, ५६. यस पाली त–०१३००१००४८, ५७. मुक्तिको लागि–०१३००१००४९, ५८. फर्कदै छु मेरै गाउँमा–०१३००१००५५, ५९.झुल्कँदै छ पूर्वमा– ०१३००१००५६, ६०.उठ बेली उठ चमेली –०१३००१००५७, ६१.उस्तै हामीलाई पिरलो –०१३००१००५८, ६२. हुरी चराको गीत– ०१३००१००५९, ६३.जनताको शक्ति–०१३००१००६१, ६४.पूर्व बग्ने सुनकोसी–०१३००१००६० छन्।

1 Responses to अब मोबाइलमा आस्थाअनुरूपका गीतहरू राख्न सकिने

  1. shusil Says:
  2. i will keep ring back tone

     

Post a Comment

Download songs

Dear visitor
we know you are so interested to listen songs of raktim pariwar. we know it and we are planning to upload songs in this blog. it may take some time to upload our songs. we have found some site give facilities to downoad some songs. you can directly go to that site by clicking here. thank you.

About Us

My Photo
raktim pariwar
रक्तिम परिवार २०४२ सालमा स्थापना भएको हो । स्थापना कालदेखि नै जनताका गीत गाउदै आएको रक्तिम परिवार जनबादी गायन मा नेपालमै अग्रणी समुह हो ।
View my complete profile